Section 81
अधिकार प्रत्यायोजन
नेपाल सरकारले यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकार आफू मातहतका कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।